समाचार

कर उठाउन हुँदैन भन्‍ने पार्टीले देश बनाउँदैन : पूर्व अर्थमन्त्री पाण्डे

  नेकपाका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जनताबाट कर लिएको वि’रोध गर्नुको औचित्य नभएको बताएका छन्। उनले करको वि’रोध गर्ने राजनीतिक पार्टीले देशको विकास गर्न नसक्ने जिकिर गरेका हुन्।शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सामाजिक सुधार ऐन २०३३ बारे छलफल