यस्ता चर्चित नेपाली युट्युट च्यानलहरु हुनथाले धमाधम ‘ह्याक’



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपालमा युट्युव च्यानल ‘ह्याक’ हुने समस्या बढ्दै गएका छन् । केही समय पहिले पत्रकार ऋषि धमलाको प्राइम टाइम पनि ‘ह्याक’ भएको खबर आएको थियो ।

यो सँगै नेपालको चर्चित युट्युट च्यानल बुढा सुब्बा म्युजिकको अफिसियल युट्युव च्यानल ‘ह्याक’ भएको छ। युट्युको अफिसियल नाम ‘बुढा सुब्बा डिजिटल’ हटाएर ‘म्याटभे केड्रिन’ राखिएको छ । झट्ट हेर्दा यो नाम रसीयनजस्तो देखिएको छ । च्यानलमा आइतबार मात्रै दुई वटा भिडियो अपलोड गरिएको छ, जुन नेपाली नै हुन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...