समाचार

‘मिस वर्ल्ड’को भोटिङमा अनुस्का दोस्रो स्थानमा, जीतका लागि १ लाख सेयर गरौँ

  ‘मिस वर्ल्ड २०१९’ प्रतियोगिता सुरु हुन मात्रै दुई दिन बाँकी छ। प्रतियोगितामा यस पटक नेपालको प्रतिनिधित्व ‘मिस वर्ल्ड नेपाल २०१९’ अनुस्का श्रेष्ठले गर्दैछिन्। त्यसका लागि उनी अहिले लण्डनमा छिन्। प्रतियोगितामा विश्वभरबाट आएका १ सय २४ सुन्दरीबीच रोचक प्रतिस्पर्धा हुनेछ