समाचार

चार श्रीमानको एक मात्र श्रीमती, गाउँमा हरेक दाजुभाइको एउटै श्रीमती

  हुम्लाको एउटा गाउँमा प्रायः घरमा दुईदेखि चार, पाँच जना श्रीमान छन् । उनीहरू सबैको एउटै साझा श्रीमती छन् । ती एक मात्र श्रीमतीले आफ्नै सबै संयुक्त श्रीमानलाई खुसी राख्नुपर्छ । ती श्रीमान्लाई सम्बन्धका लागि पनि श्रीमतीले रोलक्रम तोक्ने गरेकी