पिता बन्दै सैफअली



हाम्रो इकोनोमि

 

नायिका अनन्या पाण्डेले हालसम्म २ वटा चलचित्रमा मात्र काम गरिन् । तर, बलिउडमा उनको उपस्थिती बलियो बन्न थालेको छ । ‘स्टूडेन्ट अफ दि इयर र पति, पत्नी और ओ’ रिलिजसँगै अनन्या बलिउडमा नयाँ पुस्ताकी आशालाग्दी नायिकाको रुपमा चिनिएकी छिन् । उनको हातमा चलचित्रको कुनै अभाव छैन ।

उनै, अनन्या अब नायक सैफअली खानकी छोरीको रुपमा पर्दामा देखिने भएकी छिन् । सैफअली र अनन्यालाइ निर्माणटिमले फाइनल गरेको भारतीय मिडियामा उल्लेख छ ।

राहुल ढोलाकियाको निर्देशन तथा फरहान अख्तरको निर्माणमा बन्न लागेको नयाँ चलचित्रमा अनन्या र सैफ फाइनल भएका हुन् । दर्शकका लागि अनन्या र सैफको बोन्डिङ प्रतिक्षारत हुनेछ । यो चलचित्रलाई थ्रिलर कथामा निर्माण गर्ने तयारी राहुल र फरहानको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...