समाचार

प्रधानमन्त्री ओली विरुद्ध प्रचण्ड सहित बामदेवको घरमा ६ नेताको गोप्य बैठक

  सत्तारुढ दल नेकपाभित्र सभामुख चयन र एमसीसीको बिषय पेचिलो बनिरहेका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीइतरका नेताहरुले छुट्टै परामर्स गरेका छन् । प्रस्तावित उपाध्यक्ष बामदेव गौतम निवास भैसेपाटीमा नेकपाका प्रभावशाली नेताहरुको छुट्टै बैठक बसेको छ । बुधवार सभामुख