समाचार

सुनको भाउ फेरी बढ्यो

  नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा रु १०० ले बढेको छ । मंगलबार तोलामा ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार रु १०० बढेर ७१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ७१