समाचार

मर्निङ वाक गएका महतोको टिपरले किचेर चार टुक्रा

    धनुषामा टिपरले किचेर एक युवकको हत्या गरिएको  छ। मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई शुक्रबार बिहान साढे चार बजेतिर मर्निङ वाकमा गएका बेला ना ७ ख ६४१३ नम्बरको टिपरले किचेको हो। टिपरले किचेका महतोको घटनास्थलमै मृत्यु भएको