सूचना प्रविधि विधेयक बिरुद्ध कांग्रेसको प्रधानमन्त्रीलाई ज्ञापन पत्र



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले आज प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउने भएको छ ।  ७७ जिल्लामार्फत नेपाली कांग्रेसले ज्ञापन पत्र बुझाउन लागेको हो । नेपाली कांग्रेसका जिल्ला कार्यसमितिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउनेछन् ।

सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि विधेयक र विशेष सेवा ऐनको नेपाली कांग्रेसले विरोध गर्दै ज्ञापन पत्र बुझाउने लागेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...