समाचार

कांग्रेस मुख्यालय सानेपामा नेविसंघका कार्यकर्ताको अनशन

  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले कांग्रेस मुख्यालय सानेपामा रिले अनशन शुरु गरेका छन् । कांग्रेस भित्र नेता कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको तेस्रो धारका निकट विद्यार्थी नेतहरुको चहलपहल रहेको उक्त अनशनको नेतृत्व रुपा पोखरेलले