सिटी एक्सप्रेसको ‘दसैं तिहारमा उपहारको बहार’ योजनाको विजेताले पाए सामसुङ स्मार्ट टिभी



हाम्रो इकोनोमि

नेपालको अग्रणि रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेसले ‘दशैं तिहारमा उपहारको बहार’ योजनामा सहभागिमध्ये विजेता हुनेको नाम सार्वजनीक गरेको छ । यो योजना २०७६ भाद्र १५ देखि पौष १५ सम्म सञ्चालन गरिएको थियो । तोकिएको समय अवधिमा उत्कृष्ट व्यवसाय गर्न सफल व्यक्तिहरु विजेता भएका छन् ।

विजेता हुनेमा नेपालटारस्थित एभरसेफ मनि ट्रान्सफरका सरला अधिकारी र रानीबारीस्थित अक्सफोर्ड नेपालमनि ट्रान्सफरका संचालक पिताम्बर सापकोटा रहेका छन् ।

सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनलले विजेताहरुलाई उपहार योजनामा घोषणा गरिएअनुसार ३२ र ४३ इन्चको सामसुङ स्मार्ट टिभी प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...