समाचार

आस्था राउत नेपाल आउनासाथ पक्राउ गर्ने प्रहरीको यस्तो छ तयारी

  अभिभावकले प्रहरी कार्यालयमा ल्याउने प्रतिबद्धता जनाए गायिका आस्था राउतलाई नेपाल आउनासाथ नपक्रिने प्रहरीले बताएको छ ।त्यसका लागि सहयोग गर्न तयार रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीको भनाइ छ । प्रहरीले आस्थालाई फरारको सूचीमा राखेको छ ।