टिकटक काण्डकी सिम्रन भारतमा यस्तो अवस्थामा भेटिईन (भिडियो सहित)



 

केहि समय पहिले देखि चितवनमा भाईरल भएको का’ण्ड टिकटक का’ण्ड कि हराई रहेकी श्रीमती सिम्रन पौडेल भारतको नयाँ दिल्लीमा भेटिएको अपुष्ट खबर आएको छ। गत १३ पुषमा हराएकी सिम्रनलाई खोज्न परिवारले मिडियामा आएर हार गुहार गरेका थिए भने हिजो बेलुका अर्थान माघ ७ गते बेलुका प्राप्त जानकारी अनुसार सिम्रन भारतको नयाँ दिल्लीमा भेटिएको जानकारी आएको हो।

पारिवारिक स्रोतका अनुसार सिम्रन भेटिएको खबर सुन्नमा आए पनि यदेप्पी अहिलेको ताजा अवस्था के छ र कस्तो अवस्थामा भेटिएकी छिन भन्ने कुरा खुल्न बाँकी नै छ।

भारतको कानपुरमा बस्दै आएको नबिनको परिवार श्रीमती सिमरनकै कारण भारतमा बस्न नसक्ने अवस्था भए पछी नेपाल आएर चितवनमा होटेल चलाउँदै आएका थिए। चितवनमा भाईरल भईरहेको अर्को काण्ड सन्तोष र प्रमिला सुनारको घ’ट’नाले सामाजिक संजाल तातिरहेको अवस्थामा एक व्यक्तिले रुँदै मेरो श्रीमती हराई रहेकी छिन खोजिदिन पर्यो भने पछी यो घ’टना बाहिर आएको थियो।

परिवारको कुरा सुन्दा भारतमा अन्य केटाहरु संग लागेको र संधै फोनमा मात्र ब्यस्त रहने सिम्रन भारतमा पनि अर्कै एक जना भारतिए संग सम्बन्धमा रहेकी थिईन। उनको ससुराको अनुसार भारतमा छर छिमेकीमा बस्न नसक्ने अवस्था भएपछी नेपाल पठाईएको थियो।

भारतमा रहंदा एक जना युवाले ना”ङ्गो फोटो देखाएर सिम्रनलाई ब्ल्या’क मेल गरिरहेका थिए भने त्यसको बदला २ वटा औठी बेचेर उक्त केटालाई दिएको पनि ससुराले खुलाएका थिए।

छोरीलाई जसरि ब्यावहार गरेर राखेको सिम्रनलाई माया नापचेरा घर छोडेर गएको भनेर नाबिनको बुवाले दुख पोखेका थिए। १३ गते घरमा सामान्य घर झ’गडा हुँदा दिनको ३ बजे तिर उनि भरतपुर७ स्थित जेठानीको घर बाट निस्किएर हिंडेकी थिईन। मिडियामा यो बिषयले धेरैनै ठाउँ पाए पछी अन्तत सिम्रनले हिजो बेलुका आफु दिल्लीमा रहेको कुरा फोन गरेर बताएको खुल्न आएको छ।

यदेप्पी यस बिषयमा थप जानकारी भने आउन बाँकिनै छ। दिल्लीमा सिम्रन कस्तो अवस्थामा भेटिएकी छन भन्ने बारे अहिले खुलेको छैन।

यो भिडियो हेर्नुहोस।

कामना न्यूजबाट साभार

कामना न्यूज

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्