विश्व

शिक्षा सुधारको माग गर्दै रिले अनशन

राजविराज । सप्तरी जिल्लाको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानको माग गर्दै राजविराजस्थित गजेन्द्रचोकमा विद्यार्थीले जारी राखेको रिले अनशन सोमबार तेश्रो दिन पनि जारी रह्यो । चौधबुँदे मागसहित गुराँस बाल क्लबको अगुवाइमा सुरु गरिएको रिले अनशन जारी रहेको क्लबका अध्यक्ष मो