ब्यानर्जीलाइ कारबाही गर्न राज्यसभाका सांसदले गरे जोडदार माग,ममता भने अझै दमन गर्न प्रसाशनलाइ उर्दी गर्दै
नेशनल कंग्रेस पार्टी एनसीपी का राज्यसभा सांसद मजिद मेमन राज्य सभाको बैठकको जिरो आवरमा गोर्खाल्याण्डको माग राख्दै गरिएको गणतान्त्रिक आन्दोलनमा दमन गरेको भन्दै त्यसो खुलेर बिरोध गरेका छन। राज्य सरकारले दमनको निती लिएको भन्दै उनले त्यस्तो दमन रोक्नु पर्ने जोडदार