सिलगुडी आउदा ममताको सातों गयो,सधै बास बस्ने ठाउँ किन त्यागिन



हाम्रो इकोनोमि

उत्तरबंगाल भ्रमणमा संधै मुख्यमन्त्री ममता बेनर्जी सुकनाको अतिथिगृहमा बस्थिन । तर यो पटक उनले सधै बस्ने ठाउँ फेरेकी छिन। उनले त्यसरी ठाउँ फेर्नुको कारण अरु केहि नभएर गोर्खाल्याण्ड आन्दोलन नै हो।
सुकनामा गोर्खाल्यान्डपन्र्थी प्रदर्शनकारी र पुलिसबीच केहि दिन पहिले मात्र भीडन्त भएको थियो। त्यहा पुलिस र प्रदर्शनकारी दुबै घाइते बनेका थिए । त्यसको ठिक तिनदिनपछी मुख्यमन्त्री व्यानर्जी उत्तरबंगाल आएकी छन्, तर सुरक्षाको हिसाबले गोर्खाल्यान्डको आन्दोलनमा होमिएकाले आक्रमण गर्न सक्ने भयले उनी भागेकी हुन् । यो पटक उनी सुकुना नबसी फुलबारी उच्चकन्या स्थित अतिथि गृह जाने बुझिएको छ । उनी त्यहि बस्नेछिंन ।
ममताले सोनापुरमा प्रशासनिक बैठक गर्नेछिन् । जहाँ गोर्खाल्याण्ड आन्दोलनका बिषयमा समेत कुरा हुने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...