गोर्खाले गोर्खाल्याण्डका लागी निकाले ग्लोबल र्याली,कहिले सम्म गर्ने ममता अझै झ्याली



हाम्रो इकोनोमि

गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिको आह्वानमा आज विश्व भरका गोरखाहरुले बंगाल सरकारको जोडदार बिरोध गर्दै र गोर्खाल्याण्ड राज्यको माग राख्दै र्याली निकालेका छन। लाखौको संख्यामा निकालिएको र्यालीले गोर्खाल्याण्ड प्राप्तीका लागी थप दबाब दिएको छ। दार्जिलिङ्गमा बङ्गालले गरेको ज्यादती र मानब अधिकार हननको बिरोधमा लाखौ सडकमा उत्रिएपछि ममताको सातो गएको छ। आजको ग्लोबल र्यालीले ममता असफल भएको टिप्पणी हुन् थालेको छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...