गोर्खाल्याण्ड दिए सिक्किम सम्बृद हुने भन्दै मोदी संग के-के भने चामलिंगले ?



हाम्रो इकोनोमि

सिक्किमका मुख्य मंत्री पवन चामलिंगले भारतीय प्रधानमन्त्री मोदीलाइ गोर्खाल्याण्डको बिषयलाइ निरुपण गर्दिए सिक्किमको भलो हुने बताएका छन। दार्जिलिङ्गमा भएको गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनका कारण सिक्किमले हैरानी खेप्नु परेको भन्दै उनले मोदीलाइ चाडै गोर्खाल्याण्ड दिन आग्रह समेत गरेका छन। मुख्य मंत्री चामलिंगले गृह मंत्री राजनाथ सिंह संग पनि सोहि माग गरेका छन।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...