ममताले गोरखाको घोर अपमान गरेकी छिन, राष्ट्रबादी गोर्खालाइ गोर्खाल्याण्ड दिनै पर्छ भनेर चामलिंगले भने पछि मोदीको मन कसरी पग्लियो



हाम्रो इकोनोमि

सिक्किमका मुख्य मन्त्री पवन चामलिंगले ममता बेनर्जीका कारण पहाडले दुख झेलेको र बेनर्जीले गोर्खाल्याण्ड बिरुद्व लगाएको झोस पोल नसुनी माग पुरा गराउन प्रधानमन्त्री नरेन्द्र मोदी लाइ आग्रह गरेका छ। राष्ट्रबादी गोर्खाको भावना बुझेर गोर्खाल्याण्डको माग पुरा गराउनु पर्ने माग मोदी समक्ष राख्दै गोर्खाल्याण्ड भए सिक्किमको पनि हित हुने उनले मोदी संगको भेटमा सुझाएका छन। गोर्खाल्याण्ड हुन् नदिन ममताले अनेक गर्न थालेकोमा आपत्ति ब्यक्त हुन् थालेको छ। गोर्खाल्याण्डको समाचार प्रसारण गर्ने मिडिया माथि धावा बोलेर ममताले गोर्खाल्याण्ड बिरोधी गतिबिधी सक्रिय पार्न थालेकी छिन। तर विश्व भरका गोर्खाले त्यसको धुमधाम बिरोध गरेका छन र ममताको निद हराम गराएका छन।

 

गोर्खाल्याण्डको माग गर्दै नेपालीभाषीको आन्दोलन झन्झन् चर्कर्दै जाँदा भारतीय संचारमाध्यमहरुले आन्दोलन भड्काउने खालका समाचार सम्प्रेषण गरिरहोका छन् । अनावश्यक र झुठोसमाचार सम्प्रेषण गरेर उनीहरु सरकारलाई दमन बढाउन झन् उक्साइरहेका छन् ।हिन्दुस्तान टाइम र टाइम्स अफ इन्डियाले गोर्खा जनमुक्ति सेनाले तोडफोडको लागि नेपालबाट २५–३० जना माओवादीहरु ल्याएको बताएका छन् । पश्चिम बंगालका उच्च अधिकारीको हवाला दिँदै उक्त समाचार सम्प्रेशण गरिएको छ । त्यो सबै ममताको निर्देशनमा भएको तथ्य पनि बाहिरिएको छ। गोर्खाल्याण्ड लाइ तुहाउन ममताले जति नाटक गरे पनि गोर्खाल्याण्डको आन्दोलनले झन् उचाई लिन थालेको छ। ममताले फैलाएका भ्रम चिरिदै गोर्खाल्याण्ड अझ बडी ससक्त हुदै गएको छ। मुख्य मन्त्री चामलिंगले गोर्खाको अपमान गर्दै मिडिया बाजी गराएको बताए पछि मोदीले ए कुरा त त्यस्तो पो हो भनेका थिए।

उता गोर्खा जनमुक्ति मोर्चाले नेपालका र भारतको कुनै पनि संगठनसँग अाफूहरुको कुनै सम्बन्ध नभएको भन्दै समाचारको खण्डन गरेको छ । उसले गोर्खाल्याण्डको लागि अाफूहरुले अान्दोलन गरेको बताएको छ ।भारतीय संचारमाध्यमहरुले सरकारलाई दमन गर्न सजिलो हुने गरी झुटो समाचार सम्प्रेशण गरेपनि यसको प्रभाव भारतभर परेको छ । यहि समचारकै कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तनावमा परेका छन् । तर मोदीमा परेको प्रभाबलाइ मुख्य मन्त्री चामलिंगले हटाई दिएका छन। ममता प्रति केन्द्र सरकारले समेत शंका गरेको छ। ममता गोर्खाहरुको अपमानमा होमिएको भन्दै विश्व भर बाट उनको चर्को बिरोध हुन् थालेको छ।

प्रतिक्रिया दिनुहोस
भेनेजुएलामा शक्तिशाली भूकम्प, १० हजार बढीको मृत्युको आशंका

    राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

अमेरिका–इरानबीच शान्ति सम्झौताको घोषणा

    फारसको खाडी क्षेत्रमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीच...