रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पु-याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई
सिरियाको एक दक्षिणी प्रान्तमा आतंकवादी संगठन आईएसको आक्रमणमा परी १५० भन्दा बढी मानिसहरुको ज्यान गएको छ । बुधबार भएको