विश्व

इन्डोनेशियामा ७ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

  इन्डोनेशियामा पर्यटकीय शहर बालीलाई केन्द्रित गरी ७ रेक्टर स्केलको भुकम्प गएको छ। स्थानीय अधिकारीले शक्तिशाली भुकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिएका छन्।   स्थानीय समय अनुसार बिहान ११ बजेर ४६ मिनेटमा उक्त भुकम्प गएको थियो। अमेरिकी भूगर्भ सर्भेका अनुसार