विश्व

आतंकवादको निशानामा नेपाल ३३ औं नम्बरमा ! दक्षिण एशियाका तीन राष्ट्र ‘टप टेन’ भित्रै

  आतंकवादबाट दक्षिण एशियाली मुलुक सबैभन्दा बढी निशानामा रहेको विश्वव्यापी रुपमा बुधबार सार्वजनिक गरिएको ‘ग्लोबल टेरोरिज्म इन्डेक्स २०१८’ प्रतिवेदनले जनाएको छ । अष्ट्रेलियामा मुख्यालय रहेको इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिस (आईईपी) ले हरेक वर्ष यो प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ