पाकिस्तानको जासुसी एजेन्सी आइएसआइकी महिला एजेन्टले एकै पटक ४५ भारतीय सेनाका जवानलाई माया जालमा पारेर सेनाका भित्री र गोप्य जानकारी हासिल गरेको खुलेको छ । जैसलमेर मिलिट्री स्टेशनका ट्यांक युनिटका सिपाही सोमवीर सिंहले कैयौं आश्चर्यजनक रहस्य खोलेका हुन्