विश्व

भारतले निर्देशिका फेर्‍याे, अब नेपालले भारतसहित अन्य देशमा बिजुली बेच्न पाउने

  भारतले आफ्नो क्रसबोर्डर विद्युत् व्यापार (आयात-निर्यात) निर्देशिका परिमार्जन गरेको छ । यो सँगै नेपालबाट उत्पादित विजुली भारत निर्यात गर्न बाटो खुलेको छ । भारतले यसअघि आफ्ना लगानीमा बनेका आयोजनाका मात्रै बिजुली मात्रै किन्ने गरी निर्देशिका ल्याएको थियो । यसका