विश्व

सिडनीमा निश्मा श्रेष्ठको सडक दुर्घटनामा मृत्यु

  अस्ट्रेलियाको मेलबर्नस्थित ग्लेनरोय बस्दै आएकी नेपाली विद्यार्थी निश्मा श्रेष्ठको सडक दुर्घटनामा निधन भएको छ । ९ महिनाअघि मेलबर्न आएकी श्रेष्ठ मेलबर्नको लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिइन् । नेपालमा उनको घर काभ्रे जिल्लामा पर्छ । काम सकेर बिहान १ बजे घर