विश्व

युएईबाट काठमाडौँको लागि उडेको ईथिहाड एयरको विमान ठुलो दुर्घटनाबाट जोगियो

  युएईको राजधानी आबुधाबीबाट काठमाडौँको लागि उडेको ईथिहाड एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ  । ईथिहाडको एयरबस ३२० को उक्त विमान अर्को एक अन्तर्राष्ट्रिय विमानसंग एकदमै नजिक आएर ठोक्किनबाट जोगिएको हो ।   काठमाडौँ आउँन लागेको उक्त विमान ३१ हजार फिटको