सिक्किमका मुख्यमन्त्री पवन चामलिंगले बंगाल सरकारकी मुख्य मन्त्री ममता बेनर्जी बिरुद्द देशको सर्बोच्च न्यायालयमा जाने उदघोष गरेका छन्। गोर्खाल्याण्डको मागलाई सम्बोधन गर्न नसक्दा आफ्नो राज्यमा हाहाकार मच्चिएको उल्लेख गर्दै उनले बंगाल सरकारले सिक्किम माथी नाकाबन्दी लगाएर हेपेको प्रतिक्रिया ब्यक्त गरेका
काठमाण्डौं । भारतको उत्तर प्रदेशमा घरमा बनाइएको विषादी रक्सी सेवन गरेका १२ जनाको सोमबार मृत्यु भएको छ । भारतीय मदिरा