विविध

भारतमा राष्ट्रपतिको निर्वाचन सुरु

काठमाण्डौं । भारतीय राष्ट्रपतिको निर्वाचन राजधानी नयाँ दिल्लीमा सोमबार सुरु भएको छ । सोमबार बिहान सुरु भएको सो निर्वाचनमा भारतको लोकसभाका र राज्य सभाका सांसदले मतदान गर्दैछन् । यस निर्वाचनमा भारतीय जनता पार्टीका तर्फबाट रामनाथ कोविन्द उम्मेदवार हुनुहुन्छ । त्यस्तै