विविध

अष्ट्रेलियाली विदेशमन्त्री भारतमा

अष्ट्रेलियाली विदेशमन्त्री जोली विशप दुई दिने भ्रमणका लागि मङ्गलबार भारत पुग्नुभएको छ । दुई दिने सो भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, आफ्ना समकक्षी भारतीय विदेशमन्त्री सुषमा स्वराज र अन्य वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्नुहुने छ । यस भेटवार्ताका क्रममा द्विपक्षीय