विविध

एउटै गाउँको ७० जना अपहरित, सात जनाको हत्या

अफगानिस्तानको दक्षिणी क्षेत्रमा पर्ने एउटा गाँउबाट ७० जना व्यक्ति शुक्रबार अपहरणमा परेका छन् । प्रहरीले उनीहरूलाई तालिवान लडाकूहरूले अपहरण गरेको आरोप लगाएको छ भने अन्य कम्तीमा सात जना मारिएको पनि जनाएको छ । अपहरणमा परेकामध्ये तीस जनालाई छाडिदिएको भए पनि