विविध

मोबाइलमा नेपालीको दैनिक खर्च १८ करोड, आधाभन्दा बढी काठमाडौं उपत्यकामा

बिहान बेलुकाको दुई छाक टार्न धौ–धौ पर्ने मुलुकमा दैनिक कम्तीमा १८ करोड रूपैयाँ मोबाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ। मुलुकभर कार्ड र अनलाइनबाट गरेको रिचार्जमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा मात्र हुने गरेको छ। मुलुकका दुई ठूला मोबाइल प्रदायक