विविध

ट्रम्प-किम वार्तादेखि अमेरिका-चीन व्यापार युद्धसम्म, यी हुन् वर्ष २०१८ का मुख्य घटनाक्रम

  सन् २०१८ को आज अन्तिम दिन हो । भोलिबाट नयाँ वर्ष शुरू हुन लागेको अवस्थामा विगत एक वर्षमा विश्वमा भएका प्रमुख राजनीतिक घटनाको समीक्षा गर्ने जमर्को यहाँ गरिएको छ ।   ट्रम्प र किमबीचको शिखर सम्मेलन  विश्व राजनीतिमा सबभन्दा