विविध

हेन्डसम म्यान खोज्दै लुट्ने लेडिज ग्याङ पक्राऊ, दैनिक लाख रुपैयाँसम्म आम्दानी

   २१ वर्षीया पूर्णिमा रमेश बसेकोसिटसँगै बसिन्। युवती आफूसँगको सिटमा बसेपछि २७ वर्षका रमेश मख्ख परे। अफिस टाइम भएकाले गाडीमा यात्रु खचाखच थिए। जति ठाउँमा गाडी रोकिन्थ्यो यात्रुको चाप थपिँदै थियो।   भिडले गर्दा सिटमा बसेकाहरु पनि पेलिँदै थिए। त्यो