नेपालमा हिन्दु धर्म खस्कियो, अमेरिकामा यसरी फस्टायो



हाम्रो इकोनोमि

 

नेपाल लगायतका देशहरुमा हिन्दु धर्म लोप हुने अवस्थामा पुगेको आंकलन हुने गरेको छ ।

संसारमा सबैंभन्दा पुरानो धर्मको रुपमा मानिएको हिन्दु धर्म अमेरिकामा भने फस्टाउन थालेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय अगाडी हिँदुवादीहरुसँग रमाइलो

गर्दै तिहार मनाएका तस्विर समाजिक सञ्जालमा भाइरल बन्न पुगेका थिँए ।

उनी भन्दा पहिलेका राष्ट्रपतिले पनि तिहार मनाउँने गरेका थिँए ।

अब अमेरिकामा हिन्दु धर्मको महत्व यत्ति धेरैं भयो कि अमेरिकामा आगामी सन्

२०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद उम्मेदवार बन्ने भएकी छन् । उनले डेमोक्रेटिक पार्टीको तर्फबाट तुलसी गवार्डले उम्मेदवारी दिने घोषणा गरेसंगै

अमेरिकी इतिहासमा पहिलो पटक हिन्दु सांसदले उम्मेदवारी दिन लागेका हुन ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिय चुनावमा बर्नी सैंडर्सको समर्थनमा जुटेकी गवार्ड डेमोक्रेटिक नेशनल पार्टीका उपाध्यक्ष रहेकोमा सैंडर्सको समर्थनपछी पदबाट राजीनामा दिएकी थिइन् ।

सन् १९८१ मा अमेरिकाको समोआमा जन्मेकी ३७ बर्षीया गवार्ड अमेरिकी हवाई सेनामा नेशनल गार्डको रुपमा रही इराक युद्धमा समेत सामेल भएकी थिइन भने २०१५ मा अमेरिकी सेनाको मेजर समेत रहेकी थिइन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...