विविध

अबदेखि नेपालमा भूकम्पको झट्का आउनभन्दा अघि नै सूचना, २० सेकेन्डअघि मात्र सूचना पाए हताहतीमा ६३% कमी हुने

  चीनले भूकम्प आउनुअघि नै सुचित गर्ने प्रणाली विकास गरेको छ । उसको दक्षिण–पश्चिम प्रान्त सिचुवानको राजधानी चेङदुमा यो आविष्कारको एक वर्षअघि परीक्षण पनि गरिसकिएको छ । यसका लागि रेडियो, टिभी, मोबाइलजस्ता धेरैवटा प्रसारण प्रणालीहरूको उपभोग गरेर भूकम्प धक्का आउनु