पहिला–पहिला ‘लोग्ने स्वास्नीको झगडा–परालको आगो’ भनिन्थ्यो । तर, अचेल तन्नेरी पुस्ताका ‘लोग्ने–स्वास्नीको झगडाचाहि“ मूढाको आगो बन्न’ थालेको छ । पहिला ह्वार्र बलेर एकै क्षणमा सामसुम हुन्थ्यो । अचेलका झगडाचाहि“ अदालत पुगी पारपाचुकेमा परिणत हुने क्रम डरलाग्दो बन्दै गएको छ
पछिल्लो समय स्कुटरको माग निकै बढ्दै गएको छ । नेपाली बजारमा स्कुटरको बजार हिस्सा करिब ३० प्रतिशत रहेको