विविध

सलाम छ साहासी यी महिला गंगालाई जसले परिवारको हातमुख जोड्नैका लागी स्टेयरिङ घुमाउछिन ! शेयर गरि सबैलाई जानकारी दिनुहोस !

  प्रत्येक दिन बिहान ४ बजे घडीको ‘टिरिङ–टिरिङ’ आवाजले गंगालाई निद्राबाट ब्यूँझाउँछ। उनी हतारहतार उठ्छिन्, र नानीबाबुहरुलाई खाजा तयार गर्नतिर लाग्छिन्। ७ बजेभित्र बिहानको खाना तयार गरिसक्नुपर्छ उनले। सारा घरधन्दा बिहान ७ बज्न नपाउँदै सकेर उनी गाडीको चाबी लिएर बाहिर