विविध

बाग्मती किनारमै दैनिक काटिन्छन् गाई ! रोक्ने कसले ?

  हिन्दु आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आसपास र बाग्मती किनारमै दैनिक गाई काटिने गरेको खुलासा भएको छ । सामाजिक अभियन्ताहरुले दिनहुं जसो काटिएका गाईको अवशेष भेटाउने गरेका छन् ।     आइतबार जोरपाटी माकलबारीमा गाई काटेर ह्याकुलो र खुट्टा लगेर