राजनीति

विप्लव वार्तामा बस्न तयार

  सत्तारुढ नेकपा विभाजन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली  नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ताको वातावरण बनाउन तयारी सुरु गरेको छ । सरकारी पक्षले पहिले आफुमाथि  लगाएको प्रतिबन्ध फुकुवा गरे वार्ताको  वातावरण बनाउन सहज हुने विप्लव पक्षको अडान रहेको