राजनीति

आमहड्तालमा अहिलेसम्म देशभरि कहाँ के भइरहेको छ ( हेर्नुहोस एउटै समाचारमा )

  नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आज देशव्यापी आमहड्ताल आयोजना गरेको छ। उक्त समूहको आम हड्तालले नागरिकको जीवन प्रभावित भएको छ। राजधानी काठमाडौंसहित देशैभरि हड्तालको प्रभाव परेको छ। राजधानीमा  सार्वजनिक र निजी गाडी फाट्टफुट्टमात्र चलेका छन्। मोटरसाइकल भने बाक्लै रूपमा