प्रचण्ड-माधव पक्षले गर्यो यस्तो हाँसोलाग्दो निर्णय
विभाजित नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले केपी ओलीलाई पार्टीको साधारण सदस्यताबाट र विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ । कार्की पार्टी प्यालेसमा सोमवार बसेको केन्द्रीय प्रचण्ड अध्यक्षताको बैठकले सो निर्णय गरेको हो । यसअघि प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकले