विप्लव सरकारसँग वार्तामा बस्न तयार



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माझण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले भनेजस्तो नभए युद्धसम्मको धम्की दिइरहेको समयमा शनिबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा सरकारसँग वार्तामा बस्न तयार देखिएको छ ।

नेकपा महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि तयार रहेको बताएका छन । उनले शनिबार वक्तव्य जारी गरी सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका हुन् ।

 

विप्लवले विज्ञप्तिमा भनेका छन ‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं।’ विप्लवले वार्ताका लागि सहमति जनाएसँगै सरकारले सो समूहमाथि लगाएको प्रतिवन्ध फुकुवाको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...