काठमाडौँ/ नेपालमा प्रधानमन्त्री निर्बाचित भए लगत्तै भारत जाने परम्परालाइ केही प्रधानमन्त्री बाहेकले अरुले निरन्तरता दिदै आएका छन्। नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण आगामी असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्रै गराउने गरि नयाँ दिल्लीले