३० स्थानमा कांग्रेस विजयी



हाम्रो इकोनोमि

१. बाजुरा बडिमालिका नगरपालिकाः पदम बडुवाल
२. बाजुरा, छेडदह गाउँपालिकाः नरबहादुर रावत
३. बझाङ, काँडा गाउँपालिकाः राजेन्द्र बोहरा
४. संखुवासभा, चिचिला गाउँपालिकाः पासाङ नोर्बु शेर्पा
५. संखुवासभा, सिलिचोङ गाउँपालिकाः राम बहादुर राई
६. दार्चुला, महाकाली नगरपालिकाः हंसराज भट्ट
७.  गुल्मी, दरबार गाउँपालिकाः अशोककुमार थापा
८.  डडेल्धुरा, नामः भागेश्वर गाउँपालिकाः कौशिला भट्ट
९.  डडेल्धुरा, आलिताल गाउँपालिकाः बलबहादुर गुरुङ
१०. डोटी, के।आइ।सिं गाउँपालिकाः लोकेन्द्र शाही
११ . डडेलधुरा, गन्यापधुरा गाउँपालिकाः नबलबहादुर मल्ल
१२. बाजुरा, हिमाली गाउँपालिकाः गोविन्द बहादुर मल्ल
१३. खोटाङ, एेसेँलुखर्क गाउँपालिकाः विश्वनाथ निरौला
१४. नवलपरासी, प्रतापपुर गाउँपालिकाः राजकुमार शर्मा
१५. ताप्लेजुङ, मेरिङदेन गाउँपालिकाः गणेशबहादुर लिम्वू
१६. गुल्मी, चन्द्रकोट गाउँपालिकाः द्रोणबहादुर खत्री
१७ . पाँचथर, तुम्वेवा गाउँपालिकाः होमनाथ थापा
१८. बैतडी, सुर्नया गाउँपालिकाः वीरबहादुर विष्ट
१९ . डोटी, बडीकेदार गाउँपालिकाः कृष्णबहादुर चन्द
२०. भोजपुर, भोजपुर नगरपालिकाः कैलाशकुमार आले
२१. ताप्लेजुङ, त्रिवेणी आठराई गाउँपालिकाः विश्वनाथ सिटौला
२२. बैतडी, दशरथ चन्द नगरपालिकास् नरेन्द्रसिंह थापा
२३. बझाङ, बुंगल नगरपालिकाः धनबहादुर विष्ट
२४. भोजपुर, अरुण गाउँपालिकाः गजेन्द्रबहादुर कार्की
२५. दार्चुला, मालिकार्जुन गाउँपालिकाः नरेन्द्र सिंह धामी
२६. अछाम, कमलबजार नगरपालिकाः ओमप्रकाश विष्ट
२७. खोटाङ, दिप्रुङ गाउँपालिकाः भूपेन्द्र राई
२८. दार्चुला, शैल्यशिखर गाउँपालिकाः अमरसिंह धामी
२९. बाजुरा, त्रिवेणी नगरपालिकाः रामसिंह रावल
३०. बझाङ, सुर्मा गाउँपालिकाः नरबहादुर बोहोरा

प्रतिक्रिया दिनुहोस
नेपाल-भारतबीच भएका आठ समझदारी

  प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ ।...

मोदीले हिन्दीमा बोले, बालेनले नेपालीमा

    भारत भ्रमणमा रहेका प्रधानमन्‍त्री वालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त...

चुनावमा एमालेसँग मिल्ने सहमति भइसक्यो : प्रचण्ड

    नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्थानीय र प्रदेशसभाको निर्वाचनमा एमालेसँग मिलेर...

आधिकारिक कांग्रेस हामी हौँ : विमलेन्द्र निधी

    नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधीले पार्टीको १५औँ महाधिवेशनको तयारी...