पास भयो निर्बाचन ऐन,नत्थी लाग्यो मधेशी दललाई
काठमाडौँ/स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक संसदबाट पारित भएको छ । ऐन पारित भएसँगै राजपा लगायतका आन्दोलनरत र दुई दलका बीचमा एकता भएर बनेका नयाँ दलहरुलाई निर्वाचनमा भाग लिने बाटो खुलेको छ। बिहीबार बसेको संसद बैठकले उक्त विधेयक पारित गरेको