सीमा जोगाउने थारु, माग मधेसीको पूरा गर्ने: रेशम चौधरी



हाम्रो इकोनोमि
 काठमाडौं : २०७२ भदौ सात गते कैलाली जिल्लामा थरुहट आन्दोलनका क्रममा प्रहरी वरिष्ठ उपरीक्षकसहित आठ महिने बालक समेत मारिएको घटना अझै सेलाउन सकेको छैन ।

त्यो घटनाका प्रमुख योजनाकारका रूपमा चित्रित गरिएका रेशम चौधरी घरबास थातथलो छाडेर २२ महिनादेखि भारतमा बस्दै आएका छन्। घटनाको २२ महिना पुरा भइसकेपछि टिकापुर घटनाका प्रमुख दोषीको आरोप झेलिरहेका चौधरी पहिलो पटक जनता टेलिभिजनमार्फत जनतासामू सार्वजनिक भए छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा सार्वजनिक भएको रेशमसँगको एउटा तस्बिरले उनी त्यतिखेर पनि चर्चामा आए । यद्यपि प्रचण्डलार्इ भने ठुलै विवादमा तानियो । एकातिर ९ जनाको ज्यान लिएको घटनाको आरोप उनीमाथि छ भने अर्कातिर आफ्नो घरबास, व्यसाय, एफएमदेखि रिसोर्टसम्म टिकापुर घटनाका क्रममा आक्रमण गरेर ध्वस्त भएपछि उनी आफूलार्इ सडकमा पुर्याएको बताउँछन् ।

भिडियो अन्तर्वार्ता हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...