बैतडीको मेलौली नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसका सुरतसिंह नेगी ६३० मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का शरदसिंह नेगीले २७१ मत प्राप्त गर्नुभयो । मेलौली–१ का सदस्यमा पनि नेकाकै उम्मेदवार विजयी भएका छन् । द्रोपती चन्द