राणा निर्वाचन आयोग पुगेर जिल्लिए,के-के भयो समस्या?



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हालै अलग भएको राप्रपा (प्रजातान्त्रिक) ले नयाँ दलको मान्यता पाउन केन्द्रीय समितिका ४० प्रतिशत सदस्यको हस्ताक्षर बुझाउन नसके पछी जिल्लिएको छ। निर्वाचन आयोगले राणालाई थप ४ दिनको समय दिएको छ।

निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको राप्रपा प्रजातान्त्रिकले आइतबारसम्म ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउनुपर्ने थियो। तर, आइतबारसम्म हस्ताक्षर बुझाउन नसकेपछि अध्यक्ष राणाले निर्वाचन आयोगमा पुगेर थप समय माग गरेका छन्। आइतबार दिउँसो १२ बजेतिर आयोग पुगेका राणाले सार्वजनिक विदा लगायतका कारणले हस्ताक्षर संकलनका लागि पर्याप्त समय नभएको भन्दै थप समय माग गरेका हुन्। निर्वाचन आयोगका उपन्यायाधिवक्ता घनश्याम ओझाका अनुसार नयाँ दर्ता भएको पार्टीका अध्यक्ष स्वयं उपस्थित भएर म्याद थपका लागि समय लिएर गएका बताए।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...