कांग्रेसका सांसदले वाढी पीडितको राहतका लागि एक महिनाको तलब उपलव्ध गराउने



हाम्रो इकोनोमि

कांग्रेसका २०६ सांसदले वाढी पीडितको राहतका लागि एक महिनाको तलब उपलव्ध गराउने निर्णय गरेको छ। बालुवाटारमा आयोजित कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘ बैठकले बाढी प्रभावित क्षेत्रमा पीडितहरुलाई बैकल्पिक बासको व्यवस्था गर्न र उनीहरुलाई तत्काल खानेकुरा उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ।’
प्रधानमन्त्री निवास बालुवाटार आज ४ बजे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बसेको थियो। वरिष्ठ नेता रामचन्द्र पौडेलको आग्रहमा प्रधानमन्त्री तथा कांग्रेस सभापतिले बैठक बोलाएका थिए।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...