संसोधन फेल गराएर सत्तामा जाने एमालेको दाउ,जानकी मन्दिर अगाडी किन जल्यो ओलीको पुत्ला



हाम्रो इकोनोमि

संविधान संशोधन विद्येयकको विपक्षमा मतदान गरेको भन्दै राजपाका कार्यकर्ताले जनकपुरमा नेकपा एमालेका अध्यक्ष के.पीशर्मा ओलीको पुत्ला हदन गरेका छन् । मधेश बिरोधी भन्दै ओलीको बिरोधमा नाराबाजी समेत भएको छ।

हिजो संसदमा निर्णयार्थ प्रस्तुत गरिएको विद्येयकमा एमालेले साथ नदिएको भन्दै राजपाका कार्यकर्ताले बिरोध जनाएका छन् । विद्येयक पास गर्नको लागि ४८ मत पुगेको थिएन् । संविधान संशोधनको पक्षमा ३४७ र विपक्षमा २०६ मत खसेको थियो ।
यता प्रमुख प्रतिपक्ष दल एमालले भने संसदमा प्रस्तुत विद्येयक फेल भएपछि प्रधानमन्त्री देउवाको राजीनामा माग गरेको छ । तर सत्ताधारी दलले भने कसैले भन्दैमा राजिनामा नआउने बताएका छन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...